पक्राउ गरेको एक हप्ता पछि दुर्गा प्रसाई बिरूद्द मुद्दा दायर

3 weeks ago 62

बिरगञ्ज, ११ जेठ । बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

सरकारी वकिल कार्यालय, पर्साले आज उनीविरुद्ध अभियोग दायर गरेको हो । 

 

गत जेठ ४ मा वीरगन्जस्थित दियालो होटलबाट पक...

पुरा समाचार पढ्नुहोस