काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन तथा लिलामी प्रक्रियामा नेपाल सरकारको हक टुटाएको आरोप लागेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ पुर्जी जारी हुनासाथ फोन बन्द गरेर फरार भएका थ...