काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्ला निर्वाचन परिणामलाई केवल वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने बताएका छन् । उनका अनुसार वर्तमान परिणामले समग्र लोकतान्त्रिक शक्तिहरूको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । साम...