पञ्चेबाजाको धुनसँगै लेटाङमा रोपाइँ, यसरी मनाइयो राष्ट्रिय धान दिवस

1 hour ago 62

लेटाङ–१५ असार । असारको हरियालीसँगै खेतबारीमा किसानको चहलपहल बढ्ने समय हो। यही अवसरलाई विशेष बनाउँदै लेटाङमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन उत्साहका साथ मनाइएको छ। लेटाङ–५ खेरुवा स्थित गो...

पुरा समाचार पढ्नुहोस