काठमाडौं। ‘कक्षाकोठामा ३५ वर्ष’ विद्यालय तहका एक शिक्षकको लामो अनुभवको जीवन्त सँगालो हो, जसले जीवनका साढे तीन दशक अध्यापन क्षेत्रमा बिताए। यस कृतिका लेखक गोविन्द लुइँटेल हुन्। समकालीन समाजमा पत्रकार तथा सम्पादकका रूपमा सुपरिचित गोविन्द लुइँटेल एक कुश...