काठमाडौं। वरिष्ठ पत्रकार अमर बानियाँको म्याग्दीका गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विधितालगायतलाई समेटेर तयार पारिएको पुस्तक ‘सुन्दर म्याग्दी’ सार्वजनिक गरिएको छ। ‘धौलागिरि पर्यटन विकास परिषद् र बेनी समाज काठमाडौं...