पत्रकार बराइलीलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज र धम्की दिएको घटनाप्रति पत्रकार महासंघ धनकुटाको आपत्ति

2 weeks ago 101

धनकुटा, असार ५ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा रेडियो धनकुटा एफएमका सञ्चालक एवं स्टेशन म्यानेजर गोपाल बराइली माथि सामाजिक सञ्जाल मार्फत गालीगलौज र धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए...

पुरा समाचार पढ्नुहोस