काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न तीन दिने भारत भ्रमणका बारेमा प्रतिनिधि सभा बैठकलाई औपचारिक जानकारी गराएका छन्। बुधबार बसेको संसद् बैठकमा उनले उक्त भ्रमणका गतिविधि र उपलब्धिहरू प्रस्तुत गरेका हुन्। मन्त्री खनालका अनुसार भा...