काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणलाई स्वीकार गर्न नसकिने जनाएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै पार्टीका सांसद प्रमेश ...