परिचयपत्रदेखि अनुदानसम्म, डिजिटल प्लेटफर्ममा जोडिए २५ लाख किसान

1 week ago 37
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रमअन्तर्गत हालसम्म देशभरका झण्डै २५ लाख किसान विद्युतीय प्रणालीमा दर्ता भएका छन् । किसानको स्वामित्व वा उपयोगमा रहेको जमिन तथा कृषि उत्पादनको विवरणका आधारमा उनीहरूलाई सूची...
पुरा समाचार पढ्नुहोस