काठमाडौं। नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थापलियाले पर्यटकले खर्च नगर्ने...