पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

1 week ago 66
अर्घाखाँची। सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ। प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने...
पुरा समाचार पढ्नुहोस