काठमाडौँ । ‘गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ। यहाँ रूखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,’ मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने।तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित...