पर्यटन मन्त्रालयका नीति र योजनाबारे छलफल: अन्तर्राष्ट्रिय विमानस्थल र संग्रहालय सुधारमा जोड

2 weeks ago 49
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भावी नीति, योजना र चालु कार्यक्रमहरूका विषयमा गहन छलफल भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा पर्यटन मन्त्री खड...
पुरा समाचार पढ्नुहोस