पर्यटन व्यवसायीका लागि ६ महिने चिनियाँ भाषा कक्षा सोमबारदेखि, बजार प्रवर्धनमा सहयोग पुग्ने

3 weeks ago 287

काठमाडौं। नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा कक्षा सञ्चालन गर्ने भएको छ।

बोर्डले चिनियाँ दूतावास र नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँग मिलेर वैशाख २८ गतेदेखि भाषा कक्षा सञ्चालन गर्ने भएको हो। भाषा कक्षा ६ मह...

पुरा समाचार पढ्नुहोस