पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित, मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ

5 days ago 207
ढोरपाटन (बागलुङ) । मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ । पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए प...
पुरा समाचार पढ्नुहोस