काठमाडौँ । जिल्ला पर्सा छिपहरमाई गाउँपालिका–०१ मिर्जापुरस्थितबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको खाल्डो छेउमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको २५ वटा पोका...