पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

3 weeks ago 206
नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् । ‘नहरमा पानी आएपछि धान खेती गर्न रासायनि...
पुरा समाचार पढ्नुहोस