काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै प्रभावका कारण अहिले देशको पहाडी र हिमाली भूभागमा साधारणतया बदली तथा तराई भूभागमा आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...