पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

3 weeks ago 281
मान्म कालीकोट। पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि ...
पुरा समाचार पढ्नुहोस