पहिराले कर्णाली करिडोर अवरुद्ध

3 weeks ago 90
मान्म (कालीकोट) । पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ। मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी ...
पुरा समाचार पढ्नुहोस