पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

3 weeks ago 274
कालीकोट । पहिरोका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मंगलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली कोरिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुर...
पुरा समाचार पढ्नुहोस