पहुँचका भरमा बजेट बाँड्ने बेथिति रोक्न विद्यालयहरूको भौतिक अवस्था अध्ययन सुरु

3 weeks ago 92
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको राज्यको लगानीलाई थप व्यवस्थित, पारदर्शी र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको ‘इन्फ्रास्ट्रक्चर एसेसमेन्ट’ (पूर्वाधार अध्ययन) कार्य सुरु गरिएको ...
पुरा समाचार पढ्नुहोस