पाँच करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै

1 week ago 137
मान्म (कालीकोट। यहाँको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ । शनिबार महावै-७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो । लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशा...
पुरा समाचार पढ्नुहोस