पाँचथर पुगेर भौतिक पूर्वाधार मन्त्री लम्सालले भने : ‘थुनेर, छेकेर वा कुटेर जसरी हुन्छ काम लगाउनु, नगरे ठेक्का तोड्नु’
1 hour ago
68
पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सम्झौता अवधि भित्र काम नगर्ने निर्माण व्यवसायीलाई कुनै पनि हालतमा नछाड्न निर्देशन दिएका छन् । रुग्ण अवस्थामा रहेका मेची राजमार्ग, मध्यपहाडी राजमार्ग तथा तमोर करिडोर क्षेत्रको