नयाँदिल्ली । भारतले सन् २०२६ जुन २२-२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकको आयोजना गर्ने भएको छ । बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने विदेश मन्त्रालय (एमइए) ले शनिबार जनाएको छ । बैठकमा राष्ट्रिय सुरक्षा सल्ला...