पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते

3 weeks ago 70
काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा क्षेत्रमा रेलमार्ग नजिक भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार चमन गेट आसपासको रेल ट्र्याकमा भएको विस्फोटपछि ठूलो...
पुरा समाचार पढ्नुहोस