काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका तथा आर्थिक रूपमा सहयोग आवश्यक भएका २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।दूतावासले आयोजना गरेको ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’...