काठमाडौं । पाकिस्तान सरकारले भनेको छ – गुप्तचर जानकारीको आधारमा उसको सेनाले आइतबार र सोमबारको मध्यरातमा अफगानिस्तानमा सैन्य कारबाही गरेको थियो, जसमा ‘२९ आतंककारी मारिएका थिए’। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमा ...