नाइजर, २३ जेठ । नाइजरको सहारा मरुभूमिमा कम्तिमा ४९ जनाको तिर्खाले मृत्यु भएको छ। बीबीसीका अनुसार जब उनीहरूले यात्रा गरिरहेको ट्रक अचानक बाटोमा बिग्रियो अनि यात्रुहरूले धेरै दिनसम्म मर्मत गर्ने प्रयास गरे पनि तर अन्ततः उनीहरू असफल भए। पुरा समाचार पढ्नुहोस