पानीमा डुबेर हुने मृत्यु चिन्ताजनक, सरकारले सुरक्षा र पूर्वसतर्कता बढाओस्: सांसद आशिष गजुरेल

2 weeks ago 42
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर वा बगेर हुने मृत्युका घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालमा पानीजन्य दुर्घटनाबाट ज्यान गुम...
पुरा समाचार पढ्नुहोस