पार्किङबाट हराएको पेट्रोल ट्यांकर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

1 week ago 58
काठमाडौँ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्यांकर पार्किङ स्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी आइतबार कञ्चनबारीस्...
पुरा समाचार पढ्नुहोस