काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले पार्टीलाई संस्थागत रूपमा अझ मजबुत बनाउन आन्तरिक सुधार र रूपान्तरण अपरिहार्य रहेको बताएका छन्। कोशी प्रदेशमा जारी रास्वपाको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी अझै पूर्ण रूपमा स्था...