पासपोर्ट छपाइमा अर्बौँको खेल : राहदानी विभागका महानिर्देशक अर्यालसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
1 week ago
41
काठमाडौँ : राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका निर्देशक