काठमाडौं । साना तथा मझौला व्यवसाय (एसएमबी) लाई आफ्नो प्लेटफर्ममा थप आकर्षित गर्ने उद्देश्यसहित पिन्टरेस्टले दुई नयाँ एआई आधारित विज्ञापन सुविधा सार्वजनिक गरेको छ । कम्पनीले विज्ञापन प्रविधिलाई अझ प्रभावकारी बनाउँदै ‘पर्फोमेन्स प्लस न्यू कस्टमर एक्विज...