काठमाडौं । काठमाडौं महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप २०८३ को उपाधि जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरलाई ८ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । टस जितेर पहिले फिल्ड...