पुरातात्त्विक महत्व बोकेको किचकबध उत्खनन् : ९ वटा ऐतिहासिक दरबारका संरचना फेला
2 weeks ago
128
झापा : झापाको भद्रपुर नगरपालिका–२ स्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको किचकबध क्षेत्रमा गरिएको नवौं चरणको उत्खनन्बाट हालसम्म नौ वटा दरबारका संरचना फेला परेका छन्। करिब २२ सय वर्ष पुरानो मानिएको यस स्थलको थप