काठमाडौं । आजको डिजिटल युगमा स्मार्टफोन सबैको हात हातमा हुने आवश्यक ग्याजेट बनिसकेको छ । यस्तो अवस्थामा नयाँ स्मार्टफोन किन्नु निकै सामान्य कुरा भइसकेको भन्नु गलत हुँदैन । मानिसहरू प्रायः नयाँ फोन लिएलगत्तै पुरानो फोन कुनै पसल, अनलाइन प्लेटफर्म वा अर...