पुस्तौँदेखिको प्रतीक्षा अन्त्य, धनुषाका ३२८ परिवारले पाए लालपुर्जा

53 minutes ago 118
धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिकाका ३२८ परिवारले वर्षौंदेखि भोगचलन गर्दै आएको गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले आइतबार वडा नम्बर ५ र ६ का लाभग्राहीलाई लालपुर्जा वितरण गरेको हो। लालपुर्जा पाएपछि स्थानीयवासील...
पुरा समाचार पढ्नुहोस