पूर्वसचिव खनाललाई विराजभक्तले दिए नियुक्ति, प्राधिकरणमा परामर्शदाताको पद खडा

1 week ago 49

काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पूर्वसचिव चिरञ्जिवी खनाललाई नेपाल विद्युत प्राधिकरणमा परामर्शदाताको जागिर दिने निर्णय गरेका छन्।

हाल आफ्नो अघोषित कानुनी सल्लाहकारका रुपमा काम गर्दै आएका खनाललाई विराजभक्तले सचिव सरह तलब सुविधा...

पुरा समाचार पढ्नुहोस