पूर्वाधार निर्माण कम्पनीको सीइओका लागि १४ जनाको आवेदन, सूचीमा को-को?

2 weeks ago 48

काठमाडौं। नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि १४ जनाको आवेदन परेको छ। कम्पनीले न्यूनतम योग्यता पुगेका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

उम्मेदवारको सूचीमा कामेश्वर यादव, प्रभाकर थापा, रन्जन ढुङ्गेल, ...

पुरा समाचार पढ्नुहोस