पूर्वी नेपालमा पहिलो पटक: बिराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस उपचार सुरु

1 week ago 56

विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमा पहिलो पटक दुई नयाँ र उन्नत उपचार पद्धति — हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु गरेको छ। यी दुवै पद्धति बिरामीको रगतमा भएका हानिकारक पदार्थहरू छानेर हटाउने र सफा रगत पुनः...

पुरा समाचार पढ्नुहोस