पूर्वी सीमाका जीर्ण सीमा स्तम्भ पुनःस्थापनामा नेपाल–भारतको सहकार्य
2 weeks ago
79
झापा : नेपाल–भारत पूर्वी सीमामा जीर्ण र भत्किएका सीमा स्तम्भको पुनर्निर्माण तथा मर्मत कार्यले गति लिएको छ। पछिल्लो तीन महिनाको अवधिमा झापा क्षेत्रका दुईवटा सीमा स्तम्भ पुनर्निर्माण गरिनुका साथै सीमासम्बन्धी प्राविधिक कार्यको प्रगति समीक्षा गर्न