काठमाडौं। पेट्रोल र डिजेलको करमा गम्भीर त्रुटि भेटिएपछि आर्थिक विधेयक सच्याइएको छ। शुक्रबार सार्वजनिक गरिएको विधेयकमा पेट्रोल र डिजेलमा १० प्रतिशत हरित कर लाग्ने व्यवस्था उल्लेख गरिएको थियो।
विधेयकको दफा ३५ को ‘इन्धनमा भन्सार महसुल तथा ...