पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न महासंघको माग

3 days ago 96
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल/मट्टिते...
पुरा समाचार पढ्नुहोस