काठमाडौँ । पोखरा बसपार्क क्षेत्रको व्यवस्थापन तथा पुनर्संरचना सम्बन्धी विवाद समाधानतर्फ उन्मुख भएको छ। उच्च अदालत पोखरामा मुद्दा दायर गरेका जग्गाधनी पक्ष र पोखरा महानगरपालिकाबीच सहमति भएपछि रिट निवेदन फिर्ता गर्ने समझदारी बनेको छ। बसपार्क क्षेत्रमा र...