दोस्रो दिन बिहान सबेरै उठेर कोठामा राखिएको विद्युतीय थर्मसमा पानी तताएर चिया पिउँदै लेखपढमा रमेँ भने आउँदो हप्ताको लेखका बारेमा सोच्ने काम पनि गरेँ। होटेलका कोठामा राखिने कप साना हुने भएकाले यात्रा गर्दा म आफ्नै अलि ठूलो मग लैजाने गर्दछु। होटेलको झ्य...