पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका प्रतिवादीहरूलाई थुनामा राख्न माग गर्दै अख्तियारद्वारा सर्वोच्चमा निवेदन

1 week ago 26
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई अर्बौँ रुपैयाँ बराबरको हानि पुर्‍याइएको आरोपसँग सम्बन्धित मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै प्रतिवादीहरूलाई थुनामा राखी पुर्पक्ष गर्न माग...
पुरा समाचार पढ्नुहोस