पोखराबाट एसएलआरको गोलीसहित एक जना पक्राउ

3 weeks ago 201

३० वैशाख, काठमाडौं । पोखरा महानगरपालिका वडा नं.११ रानीपौवाबाट लागूऔषध र एसएलआर हतियारको गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको क्व्होलोसोथार गा.पा. ९ ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं.११ रानीपौवा बस्ने २६ वर्षीय ...

पुरा समाचार पढ्नुहोस