पौने ३ खर्बको कर विवाद सुल्झाउने बजेट अफर, उठ्ला ४० प्रतिशत ‘प्रिन्सिपल अमाउन्ट’?

3 weeks ago 99

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्म बक्यौता र अपीलमा रहेको गरी २ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व प्रणालीभन्दा बाहिर छ।

यो रकम फर्स्यौट गर्नका लागि ३ लाख ३३ हजार करदाता आन्तरिक राजस्व विभाग, राजस्व न्यायाधीकरणदेखि अदालतसम्म धाइरहेका छन्।

पुरा समाचार पढ्नुहोस